दफा ८२
मुद्दाको कारबाहीमा प्राथमिकता दिनु पर्ने
बाल अदालत बाहेक अन्य अदालतमा परेको  बालबालिका वादी वा प्रतिवादी भएको मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्दा प्राथमिकता दिनु पर्नेछ।